Author: maahikhabar

काठमाडौं । माही समुह नेपालले मत्स्यनारायाण मेलामा सहभागीहरूलाइ पानी र जुस वितरण गरेको छ । संस्थाका अध्यक्ष सरिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कैलाश रावल, सचीव पदम किराती, काेषाध्यक्ष देवराज केसी, सदस्य रोकेश अवाले, सरु दाहाल (नेत्रा), सरु चौधरी लागायतको सहभागीता रहेको थियो । माही समुहले गरेको कार्यक्रमलाइ सफल बनाउन स्थानीय, मत्स्यनारायाण मेलाको मुल समारोह समिति सदस्य लगायत भुमिका खेलेका थिए । मुल समारोह समिति सदस्य रमेश शाहीले कार्यक्रम गर्ने स्थान र टेवल लगायतका समाग्रीकाे व्यवस्था गर्नुभएको थियोे । संस्थाका उपाध्यक्ष रावलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले माही समुहले आगामी दिनमा सामाजिक कार्य गर्ने…

Read More

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताए। ‘साउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क…

Read More

काठमाडौं । गायिका ज्योति मगरले केही दिन् अघि समाजिक सञ्जाल मार्फत समिक्षा अधिकारी लाई व्यङ्गे गर्दै अभिनेता पल शाहको पक्षमा स्टाटस लेखिकी थिइन्। आज बुधबार समिक्षा अधिकारीले ज्योति मगरको स्टाटसमा कमेन्ट गर्दै ज्योति मगरलाई जबाफ दिँदै भनेकी छन् मेरो चाहिँ फिलिङ्स हुँदैनरुहजुर किन यति धेरै मेरो पछाडि लागेकोरु मेरो पीडा मलाई थाहाँ छ । एउटा छोरी मान्छे भएर अरुको पीडालाई मजाकमा उडाउने भन्दै ज्योति मगर प्रति असन्तुष्टि जनाएकी छन्। समिक्षा अधिकारीको जवाफ यस्तो छ। मलाई अरुले लगाउनुपर्छ , मैले आफ्नो कुरा मिडियामा राख्न नपाउने रु मेरो चाहिँ फिलिङ्स हुदैन रु हजुर किन यति धेरै मेरो पछाडि लागेको रु मेरो पिडा…

Read More

काठमाडौँ । नेकपा ९एमाले०का सचिव एवं सांसद योगेशकुमार भट्टराईले बाढी र पहिरोका कारण ठूलो धनजनको क्षति भएको ताप्लेजुङलगायतका पूर्वी पहाडी जिल्लामा खाद्यान्न, औषधिलगायतका अति आवश्यकी बस्तुहरूको तत्काल आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले ती जिल्लाहरूमा मानवीय संकट उत्पन्न हुँदा पनि सरकारले पीडितहरूका लागि अति आवश्यकी बस्तुहरूको व्यवस्थापन गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनले ताप्लेजुङ जिल्ला राजमार्गहरूबाट सम्पूर्ण रूपमा सम्पर्क विच्छेदको अवस्थामा रहेको उल्लेख गर्दै पहिरोले बगाएका पुलहरूको तत्काल निर्माण हुने गरी आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । उनले पुनर्निर्माण र पुनर्वासका…

Read More

काठमाडौँ, १३ असार । राष्ट्रसंघको शान्ति सेनासम्बन्धी विभाग हेर्ने उपमहासचिव जिन(पिर्रे ल्याक्रोइक्सले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका छन् । आज भएको भेटमा नेपाल र संयुक्त राष्ट्रसंघबिचको साझेदारी तथा शान्ति सेनामा नेपालको योगदानका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ​ उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणमा मंगलबार काठमाडौँ आइपुगेका हुन् । प्रतिक्रिया दिनुहोस्

Read More

काठमाडौं २२जेष्ठ , किरातीहरुको महान पर्व उभौली (धिरीनाम) अवसरमा यही जेष्ठको २५ गते खोटाङ्गको हलेशी तुवाचुङ्गमा “तुवाचुङ्ग डे” भब्यताका साथ मनाउने भएको छ। उक्त कार्यक्रमको आयोजना तुवाचुङ्ग जायजुम संरक्षण समितिले गर्ने भएको हो। कार्यक्रममा सस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री मा. सुदन किराती प्रमुख अतिथिको रूपमा हलेशी तुवाचुङ्ग जानु हुने समितिको सचिब भिमकेशर राईले जानकारी दिनुभयो । किरातीहरुको मौलिक भेष भुषा,भाषा र सस्कार सस्कृती विकास प्रवर्द्धन गर्दै आउदो पुस्तामा समेत आफ्नो सम्भ्याताको ज्ञान र चेतनाको विकास गर्ने साथै किरातीहरुको सृष्टि र सभ्यतालाई बिश्व सामु प्रचर प्रसार गरि पर्यटन क्षेत्रमा समेत विकास गर्ने लक्ष्यका साथ उक्त कार्यक्रमको आयोजना गर्न लागिएको समितिको…

Read More

काठमाडौं । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा लोकगायिका नीरा छन्त्यालको पनि निधन भएको छ । उनी माघे संक्रान्तिको अवसरमा पोखरामा आयोजना गर्न लागिएको कार्यक्रममा सहभागी हुन प्रस्थान गरी उनको दुर्घटनामा मृत्यु भएको नीराकी दिदी हीरा छन्त्याल शेरचनले पुष्टि गरिन् । पोखरा उड्नुअघि नीराले फेसबुकमा माघे संक्रान्तिको तस्वीर र शुभकामना पोस्ट गरेकी थिइन् । त्यसअघिको अर्को स्टाटसमा उनले ‘भोलि पोखरामा रमाइलो गर्नुपर्छ’ भन्दै स्टाटस पनि लेखेकी थिइन् । नीरा लाइभ दोहोरीमा चलेकी कलाकार हुन् । आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा त्यसमा सवार ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमध्ये हालसम्म ११ जनाको सनाखत भएको छ ।

Read More

नेपाली आधुनिक गीत/सङीतको माहशागरमा एउटा अर्को ” सानै छ बोलको …” प्रेम गीत गरिमा फिल्मस युटुबबाट आज सार्बजनिक भएको छ। जुन गीतको शब्द लेखन गोबिन्द भट्रराईको रहेको छ भने चर्चित सङीतकार बाबुल गीरीले सङीत गर्नु भएको छ। । उक्त गीतलाई कर्ण प्रिय स्वोरका धनी पुजा देवकोटा/सुप्रीम मल्ल ठकुरिले स्वोरान्कन गर्नु भएको छ। यस गीतको म्युजिक भिडियोमा गरिमा भट्ट/शुभम आचार्यको मुख्य भुमिका रहेको र तीन दर्जन भन्दा धेरै बाल्बालिकहरुले सहयोगी भुमिका निभाउनु भएको छ। यस गीतको निर्देशन भने देवेन्द्र पाण्डेले गर्नु भएको छ। यस गीतलाई धादिङ्ग बेसिको सुन्दर र रमणीय स्थानहरुमा निर्माण गरिएको थियोे । https://www.youtube.com/watch?v=0g74WzA8E5g

Read More

काठमाडौं,६ बुधबार पौष खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढि नगरपालिका वडा न. १ को वडा सदस्यमा निर्वाचित अन्जना के.सि. बस्नेतले दोहोरो भत्ता बुझिलिएको छ । उनी एकल महिला हुन र उन्ले सामाजिक सुरक्षा भत्ता बापत एकल महिला भत्ता लिएको स्रोतले जनाएको छ । सामाजिक सुरक्षा एन २०७५को दफा (१५)मा उल्लेख भएआनुसार कुनै पनि सरकारी वा सार्बजनिक पदमा नियुक्त, निर्वचित वा मनोनीत भएर काम काज सम्हालिरहेको ब्यक्तिले तेस्तो अबस्थामा नेपाल सरकारबाट सेवा सुविधा वा परिस्रमिक वा अन्य कुनै पनि सुविधा पाईरहेको ब्यक्तिले सामाजिक सुरक्षा भत्ता लिन नहुने ब्यबस्था गरिएको छ। तथापि वाडा सदस्य निर्वाचित बस्नेतले भने एकल महिला सामजिक सुरक्षा भत्ता लिदै आएको…

Read More

काठमाडौं,२३ मङ्सिर नेपाली कथानक चल्चित्र “सोउल ओफ द कमान्डाे” देशव्यापी रुपमा सबै चल्चित्र घरहरुमा मङ्सिर २३ गत्ते शुक्रबारबाट प्रदर्शनमा आएको छ। यस चलचित्रको स्टोरी मिलन राईले लेख्नु भएको छ। भने स्कृप्ट सनम जे वि आर रानाको रहेकोछ, र निर्मातामा मिलन राई धन ब. लिम्बू र रवि थापा हुनु हुन्छ, निर्देशनमा युव राज राई हुनु हुन्छ । कोरियोग्राफर साइमोन राज बङ्शी हुनु हुन्छ, एन वि महर्जन र कुमार महर्जनको एक्सन रहेको छ,म्युजिक सन्तोष दुमि, सिनेमाटाेग्राफर दिर्घ गुरुङ, लिरिक्स राज कुमार राई / चतुर्भक्त राईले लेख्नु भएको छ। म्युजिक कम्पोजर आनन्द राई, गायक राजेशपायल राई, बबिना किराती र ससिका राई हुनु हुन्छ…

Read More