काठमाडौं । माही समुह नेपालले मत्स्यनारायाण मेलामा सहभागीहरूलाइ पानी र जुस वितरण गरेको छ ।
संस्थाका अध्यक्ष सरिता खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कैलाश रावल, सचीव पदम किराती, काेषाध्यक्ष देवराज केसी, सदस्य रोकेश अवाले, सरु दाहाल (नेत्रा), सरु चौधरी लागायतको सहभागीता रहेको थियो ।
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/MG_2514-1-1024x683.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/MG_2558-1024x683.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/MG_2564-1-1024x683.jpg)
माही समुहले गरेको कार्यक्रमलाइ सफल बनाउन स्थानीय, मत्स्यनारायाण मेलाको मुल समारोह समिति सदस्य लगायत भुमिका खेलेका थिए । मुल समारोह समिति सदस्य रमेश शाहीले कार्यक्रम गर्ने स्थान र टेवल लगायतका समाग्रीकाे व्यवस्था गर्नुभएको थियोे ।
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/081211-1024x576.png)
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/081225-1024x576.png)
संस्थाका उपाध्यक्ष रावलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले माही समुहले आगामी दिनमा सामाजिक कार्य गर्ने बताउनुभयो ।
![](https://maahikhabar.com/wp-content/uploads/2023/08/MG_2554-1-1024x683.jpg)