शुक्रबार , २७ साउन २०७९,
काठमाडौं, त्रिपुरेस्वर स्थिति वर्ड ट्रेड सेन्टरमा श्रीजनशील उद्यमी मेला २०७९ सुरु भएको छ । उक्त मेलाको आयोजना भने वोमेन क्रियसन सेन्टरले गरेको हो । यो मेला आज २७ गते सुरु भई ३१ गते सम्म रहनेछ ।
तिजको अवसर पारेर गरिएको मेलाले नेपाली महिलाहरुको श्रृजना,कला, सीप र क्षेमताको बिकाश गरि आर्थिक क्षेत्रमा समेत तेवा पुरेउने लक्षे राखिएको हो । – आयोजक को एक सदस्यले बताउनु भयो ।
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0343-min-2.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0348-min.jpg)
नेपाली महिलाहरु घर भित्र थुनिएर बस्नु पार्ने , श्रीमान वा छोराहरू को कमाई म निर्भर रहनु पर्ने जस्ता समस्यहरुलाई उजागर गर्दै आफू आत्मा निर्भर बन्न सकुन भन्दै घरमै बसेर केही ब्यक्ति वा समूह मिली थोरै लागतमा केही सिप सिखेर हात तथा साना औजार दुरा केही खाध्री बस्तु, लत्ताकपडा , लगयतका बिबिध हस्तकलाका सामनहरु उत्पादन र बितरण गरेर आत्म निर्भर बन्न सकुन भन्ने प्रमुख लक्ष्य यो मेलाको रहेको आयोजकले बताउनु भयो ।
यस मेलामा, सहयोगी महिला समुह – थानकोट , वोमेन कृयसनस क्राफ्ट – सानेपा , र टोल महिला समुह लगायतका पाँच दर्जन भन्दा बढी महिला समुहहरु ले सहभागिता जनायका छन् ।
उक्त मेलाको सामुदघान भने महिला तथा बाल्बालिका मन्त्री उमा रेग्मीले रिबन काटेर गर्नु भएको थियो ।मन्त्री रेग्मीलाई नेवारी भेष भुशामा सजिएर नेवारी महिला कलाकारहरूले नेवारी संगीतिक धुनले महलको प्रवेश द्रवारमा स्वागत गरेका थिए।
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0350-min.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0330.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0363-min.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0459-min.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0483-min.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0351.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0474.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0334.jpg)
![](https://maahikhabar.com/wp-content/uploads/2022/08/IMG_0475.jpg)