विचार लगानीकर्ता संघकी अध्यक्ष पोखरेलकाे प्रश्न– ‘गभर्नर ज्यू, लगानीकर्ताको पीडामा कैलेसम्म रमिते बन्ने ?’maahikhabar नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको पीडा र समस्या सम्बोधन गर्न आग्रह गरेकी छन्…