Author: maahikhabar

केही दिन अगाडि मात्र सामाजिक संजालमा एउटा भिडियो भाइरल भयो । जहाँ, एक सानी बालिका साउथ फिल्म ‘पुष्पाः द राइज’को सुपरहिट गीत ‘सामी सामी’मा गज्जबले नाचिरहेकी थिइन् । यो भिडियो भाइरल भएपछि सामाजिक संजालमा यो फिल्मकी नायिका रश्मीका मन्दनाले पनि भिडियो हेरिन् । भिडियो हेरेर प्रभावित भएकी उनले नेपाली बालिकालाई भेट्ने इच्छा राखेकी छिन् । सामाजिक संजालमा भिडियो शेयर गर्दै चर्चित नायिकाले आफ्नो दिन नै बनेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–‘मेड माई डे । म यी सुन्दर बालिकालाई भेट्न चाहन्छु । तर, कसरी ?’ बारिसा क्षेत्री नाम गरेकी यी बालिका हैटौडाको रसल एकेडेमीकी छात्रा हुन् । उनी अहिले…

Read More

उर्लाबारि , २८ भदौ । मोरङको उर्लाबारी नगरपालिका स्थित वाड नः १ मा हात्तिले गए राति आतङ्क मच्चाएको छ ।बिहीबार राति करिब ११ः३० बजेको समयमा गाउँ पसेको ३ वटा जंगली हात्तिले उर्लाबारी १ को डागी र दिङ्ले चोकमा २ वटा घर भत्काएको छ ।प्रहरीका अनुसार हात्तिले उर्लाबारी १ को दिङ्लेचोक का देबन्द्र कुमार श्रेष्ठ र अजय खड्काको घरमा क्ष्याति पुर्‍याएको भएतापनि मानवीय क्ष्याती भने नभएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

Read More

काठमाडौं, २८ भदौ । निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएकाहरुलाई महाभियोग सिफारिस समितिले बोलाउने भएको छ । जबराले नाम लिएका पुर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पुर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो । आज बसेको समितिको बैठकले भोलि आरोपितहरुलाई बोलाउने निर्णय गरेको छ । तर, क–कसलाई बोलाउने बारे नाम तय नभएको नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले जानकारी दिए ।

Read More

काठमाडौं, २८ भदौ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बयान सकिएको छ । आज अन्तिम पटक राणाले सिफारिस समितिमा बयान दिएका हुन् । बैठक विहान ११ बजे बस्ने भनिए पनि साढे तीन घण्टा ढिलोगरि सुरु भएको थियो । समितिले नेपाल बार एशोसियनका पूर्व पदाधिकारी, पूर्व न्यायाधीश बहालवाला न्यायाधीश लगायतलाई बोलाउने निर्णय गरेको छ। समितिका सदस्य प्रमोद साहकाअनुसार उनीहरुलाई भोलि (बुधबार) बयानको लागि बोलाउने तयारी छ ।

Read More

चितवन भरतपुर, मिति २०७९/०५/२६ गते दिनको १३:१५ बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं. ४ फनपार्क नजिकमा रहेको पूर्ण शंकर गौतमको घरमा सँचालनमा रहेको नारायणी मनि ट्रान्सफरको कोठाभित्र तत्काल नाम थर, वतन नखुलेको छोटो कपाल, आकाशे/निलो कलरको टिसर्ट, निलो कलरको हाप पाईन्ट, मुखमा कालो माक्स, सेतो/पहेंलो रंगको बोराभित्र धारिलो हतियार दाउ जस्तो देखिने फलामको हतियार बोकी अं ४०/४२ बर्ष जतिको पुरुष व्यक्ति उक्त मनि ट्रान्सफरमा छिरी धारिलो हतियार देखाई काउन्टरमा बसिरहेकी मनि ट्रानसफरको स्टाफलाई मारिदीने समेतको डरत्रास, धम्की दिई उक्त मनि ट्रान्सफरको काउन्टरमा रहेको नगद रकम रु २,०४,२५०।- (दुई लाख चार हजार दुई सय पचास) जबरजस्ती डाँका गरी लुटी फरार…

Read More

ललितपुर , चर्चित गितकार माधव ढकालको सब्द संगीतमा “तिम्रो खुसीमा ….” आज अफ्नै युटुव madhav dhakal मार्फत सर्बजनिक गरेका छन् । जस्मा गितकारको आफ्नै संगीत रहेको छ । संगीत सयोजन किरण कंडेलको र मिक्सिङ शम्भु तण्डुकारको रहेकोे छ । स्वर भने रचना रिमाल/निशान भट्टराईको रहेको छ । एक कुशल गितार ढकाल सब्द चयनमा अति सिपालु देखिन्छ । करिब एक दसक अघि निशा देशार को स्वरमा ” तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देउ ” बोलको गीत सार्बजनिक गरेर भरपुर चर्चा बटुल्न सफल भएको थियो । उक्त गीतले बर्सको सर्बोत्कृिट गीतको अवार्ड समेत जित्न सफल भएको थियो । यस् गीतमा ख्यती…

Read More

काठमाडौं , २७ सोमबारराजनीति तथा समाज सेवामा अहोरात्र समय खर्चने, जनजाति आदिवासीहरुको अभिभावकको रूपमा देखिएका एक सच्चा निष्ठावान राजनीतिक कर्मी इन्द्र कुलुङको पार्थिब शरीर आज काठमाडौं पशुपतिको बन्कालिमा किरात कुलुङ सस्कृती अनुसार आन्तेस्ति गरिओ । गत २४ गत्ते शुक्रबार काठमाडौंको वीर अस्पतालमा डाक्टरले मृत घोषण गरेका थिए । दुबै आखाको सल्लेकृया गरेको एक बर्स पनि नबित्दै उनको दुबै मृगौला फेल भएको थिओ । मृगौलाको उपचार गराउने क्रममा वीर अस्पतालमा नै उन्को मृतु भएको थिओ। मृतु पश्चात् उन्को पर्थिब शरीरलाई तिचिङ अस्पतालमा लगेर आइसमा रखिएको थिओ । सामाजिक लोकतान्त्रिक पार्टीको सस्थापक केन्द्रिय सदस्य समेत रहेका राई विभिन्न सामाजिक संघ सस्थामा आवद्ध…

Read More

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अलमुताइरीले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका हुन्। नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेको पाँच सय २५ दिनपछि राजीनामा दिएको अलमुताइरीले बताएका छन्। ‘नेपाली फुटबलको सेवा गरेको पाँच सय २५ दिनपछि मुख्य प्रशिक्षक पद छाडेको घोषणा गर्दछु’, अलमुताइरीले स्टाटसमा लेखेका छन्, ‘खुसी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद।’ अखिल नेपाल फुटबल संघ ९एन्फा० का प्रवक्ता सुरेश साहले अलमुताइरीले महासचिव किरण राईलाई पत्र लेख्दै मुख्य प्रशिक्षक पद त्यागको घोषणा गरेको जानकारी दिए। ‘उहाँले महासचिवलाई पत्र पठाउँदै…

Read More

काठमाडौंं, २७ भदौ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयक नागरिकता समस्या समाधान गर्न नभई पाँच दलीय गठबन्धनले तराई–मधेशमा एमाले नागरिकता विरोधी हो भनी भ्रम छर्न ल्याएको बताएका छन् । ओलीले एमालेमा प्रवेश गरेका जनता समाजवादी पार्टीका सांसद तथा नेताहरूलाई पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स्वागत गर्दै गठबन्धनमा रहेका दलहरूले एमालेका विरुद्धमा भ्रम छर्न सक्ने हुँदा तराई–मधेशका नेताकार्यकर्ताहरूले भ्रम चिर्ने काम गर्नुपर्ने बताए। एमालेले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिनुपर्छ भन्ने मान्यता राख्ने स्पष्ट गर्दै त्यसका लागि यसै संसदबाट नागरिकता विधेयक संशोधन गर्ने हो भने अझै पनि समय रहेको अध्यक्ष ओलीले बताए। गठबन्धन सरकारलाई नागरिकताको समस्या समाधान…

Read More

काठमाडौं सोमबार, २७ भदौ गएको शुक्रबार २४ गते मेखराज ढकालको अन्तिम श्रद्धाञ्जलीमा बुबा दिब्य राज धकालले काठमान्डाेको पसुपतिमा दाग बत्ती दिए । २०५० साल मा खोटाङगको बुइपा १४ दम्कुमा जन्मेका ढकाल चार बर्ष अघि अबुधाबी पुगेका थिए । अबुधाबिको एक स्काफफोल्दिङग कम्पनी ए अम बि हटेल एल एल सि मा स्काफफोलडर को रूपमा कामदार थिए । पाँच भाइ छोरा मधेका कान्छा छोरा थिए ढकाल । यसै कम्पनीको अर्को काम्दार बल्कोट ६, निशी बाग्लुङ का दिल बहादुर बुढाले छातिमा चक्कु को प्रहार गरि हत्या गरेका थिए । साथी साथि बिच सामान्ने विवादका कारण रिस इबि लिई टोलेट गएको मौकामा बुढाले चक्कु…

Read More