काठमाडौं , १ कार्तिक , राष्ट्रिय जनमुक्ति पार्टीले पत्रकार सम्मेलन गरि चुनाबी घोषण पत्र सर्वबजानिक गरको छ । काठमाण्डौको महाराजगञ्ज स्थित पार्टीको केन्द्रीय कार्यलयमा कार्यक्रमाको आयोजना गरिएको थियो | उक्त घोषण पत्रलाई उपमाहसचिब चेत बहादुर आल मगरले बाचन गरेर सुनाउनु भएको थियो | घोषण पत्रमा उल्लेखित बुदाहरु भ्रस्टाचार उन्मुलन, शिक्षा, स्वास्थ्य, उद्योग, जलस्रोत, कृषि, पर्यटन स्मार्ट गाँउ सहर र स्वोदेशी उत्पादनमा बिसेस जोड दिने कुरा हारु उल्लेख गरिएको छ ।
यसै क्रममा उपाध्येक्ष बिधु प्रकाश कायस्थले देशको समृद्धि र विकासको लगी राष्ट्रिय जनमुक्ति पार्टी बाट मात्र सम्भब हुन कुरो ब्याक्त गर्नु भयो । शान्तिको प्रतीक गौतम बुद्ध जन्मेको देश नेपाल बुद्धको दर्शनलाई आत्मसात गर्दै राजनितिमा अघी बढे देशले उन्मुक्ति पाउँने कुरो समेत ब्याक्त गर्नु भयो ।