त्रिविमा योग्यताको आधारमा नियुक्ती हुने, राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने२२ असार २०८१, शुक्रबार १६:१६
Share Facebook Twitter LinkedIn Pinterest Email मुगुको छाँयानाथ रारा नगरपालिकाका विपन्न परिवारका अभिभावकले जीविकाेपार्जन र सन्तानकाे पठनपाठनका लागि बालुवा बेच्ने गरेका छन् । उनीहरूले एक ट्याक्टर बालुबा बिक्री गरेबापत ५ हजारदेखि १५ हजारसम्म लिने गरेका छन् । तस्बिर: खड्क सुनार/न्युज कारखाना फाेटाेफिचर मुगु