काठमाडौं, २९ माघ। क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट खेलमा २३३ रनको लक्ष्य पछ्याए पनि नेपालले पहिलो विकेट गुमाउन पुगेको छ ।
![](https://maahikhabar.com/wp-content/uploads/2024/02/tilotma-ruandehi-1024x1024.png)
नेपालतर्फका कुशल भुर्तेल डिलोन हेलिगरको बलमा व्यक्तिगत १३ रनमा बोल्ड भएका हुन् । बल स्टम्पमा लागेर बाउन्ड्री रेखासम्म पुगेको थियो ।कुशल आउट हुँदा नेपाल ४.५ ओभरमा १ विकेटको क्षतिमा ४५ रनको स्थितिमा छ ।