काठमाडौं सोमबार, २७ भदौ गएको शुक्रबार २४ गते मेखराज ढकालको अन्तिम श्रद्धाञ्जलीमा बुबा दिब्य राज धकालले काठमान्डाेको पसुपतिमा दाग बत्ती दिए । २०५० साल मा खोटाङगको बुइपा १४ दम्कुमा जन्मेका ढकाल चार बर्ष अघि अबुधाबी पुगेका थिए ।
अबुधाबिको एक स्काफफोल्दिङग कम्पनी ए अम बि हटेल एल एल सि मा स्काफफोलडर को रूपमा कामदार थिए । पाँच भाइ छोरा मधेका कान्छा छोरा थिए ढकाल । यसै कम्पनीको अर्को काम्दार बल्कोट ६, निशी बाग्लुङ का दिल बहादुर बुढाले छातिमा चक्कु को प्रहार गरि हत्या गरेका थिए ।
साथी साथि बिच सामान्ने विवादका कारण रिस इबि लिई टोलेट गएको मौकामा बुढाले चक्कु प्रहार गरि ढकालको हत्या गरेको का दाजु बशस्न्त राज ढकालले जानकरी दिए ।
अब भने अभिउक्त बुढालाई के हुने कस्तो किसिमको सजाय हुने भन्ने बारे कुनै टुंगो नभएको मृतकका दाजु बसन्त ले बताए ।