Author: maahikhabar

खोटाङगको बुइपामा २०२८ साल चैत्रमा जन्मेको मान बाहादुर राई कक्षा ९ सम्मको पढाई बुइपामा सकि एस। एल।सि। भने ललितपुरको महेन्द्र भृकुटी मा। वि। देखि प्रथम श्रेनिमा २०४६ सालमा उतिर्ण गरेका थिए । मामा अमर कुमार राईको अभिभाबकक्तोमा पढाईको सिलसिलामा काठमाडौं बस्दै आएका राई बिद्यार्थीकाल देखिनै जानी नजानी राजनितीमा होमिएको थिए । २०५१ सालमा पोखराको पश्चिमाञ्चल क्याम्पसबाट दिप्लोमा इन सिभिल ईन्जिनियरिइङ्ग सकेपछि भने सैद्धान्तिक र बैचारिक अध्यन गर्दै कम्युनिस्ट राजनितिमा लगेका थिए । पुलचोक ईन्जिनियरिङ क्याम्पस बाट जलस्रोत ईन्जिनियरिङमा डिग्री बिशिस्ट श्रेणीमा उतिर्ण गरेका थिए । पढाई सके पस्चात भने सोदेश तथा बिदेश गरि एक दसक भन्दा बढी जलस्रोत ईन्जिनियरिङ फिल्ड…

Read More

एटलान्टा । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र फिल्म ‘सहायक श्रीमान्’ (को–हजबेन्ड)ले अमेरिकामा ’उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड’ जितेको छ । अमेरिकाको एटलान्टा अगस्ट ४ देखि ७ सम्म आयोजित आठौँ कब इन्टरनेशनल फिल्म फेस्टिवलको अन्तिम दिन भएको अवार्ड समारोहमा ‘को–हजबेन्ड’लाई उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड घोषणा गरिएको हो । अवार्ड ग्रहण गर्दै निर्देशक गणेश पाण्डेले यो अवार्ड नेपाल र नेपालीका लागि पनि गर्वको विषय भएको बताए । उनले भने, ‘नेपालमा बनेको डकुमेन्ट्री फिल्मले विभिन्न देशका डकुमेन्ट्रीबिच प्रतिस्पर्धामा जित्नु आफैमा गर्वको कुरा हो । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको शिर उच्च बनाउने मैले विश्वास लिएको छु ।’ आयोजक कब इन्टरनेशनल फिल्म फेस्टिवलका निर्देशक रिचर्ड…

Read More

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले गभर्नर महाप्रसाद अधिकारीलाई लगानीकर्ताको पीडा र समस्या सम्बोधन गर्न आग्रह गरेकी छन् । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार साँझ पत्र लेख्दै उनले बैंकको ऋण र ब्याज तिर्न नसक्ने अवस्थामा लगानीकर्ता पुगेको र बैंक वित्तीय संस्थाको त्रासका कारण सस्तैमा सेयर बेच्न लगानीकर्ता बाध्य बनिरहेको भन्दै उनले उक्त अवस्थाको सम्बोधन गर्न आग्रह गरेकी छन् । यस्तो छ अध्यक्ष पोखरेलले फेसबुकमार्फत लेखेको पत्र– गभर्नर ज्यू, नमस्कार ! यहाँ जुन कार्यक्रममा अतिथी भएर जानु हुन्छ त्यो कार्यक्रममा यहाँले भन्ने कमन बोली भनेको हामी छिट्टै श्रीलंका जस्तो हुँदैछौँ । हाम्रो विदेशी मुद्राको सञ्चिति घटिरहेको छ । यी दुई…

Read More

सिड्नी । नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ । जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थका कार्यकारी निर्देशक र न्यु साउथवेल्स युनिभर्सिटीका प्राध्यापक ब्रुस नीलले सोडियम क्लोराइडको सट्टा पोटासियम क्लोराइड भएको नुनको प्रयोगले मुटुसम्बन्धी रोगको जोखिम कम गर्ने र त्यसले हरेक वर्ष संसारभरि लाखौँको जीवन बचाउनसक्ने बताएका छन् । उच्च रक्तचाप प्रारम्भिक हृदयाघात तथा मृत्युतर्फ डो¥याउने ठूलो जोखिमको कारक भएको बताउँदै उनले सोडियमको मात्रा अधिक र पोटासियम कम भएका खानाले रक्तचाप बढाउने उल्लेख गरे । आज सार्वजनिक भएको ‘हार्ट जर्नल’मा नुनको प्रतिस्थापनले हृदयाघातबाट हुने…

Read More

काठमाडौँ । वनमन्त्री प्रदीप यादवले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि वन मन्त्रालयबाट अनुमति दिइने बताएका छन् । सामुदायिक वन दिवस २०७९ का अवसरमा बुधवार वन तथा भू-संरक्षण विभागले ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले मुआब्जा पाइसकेका टाँगिया बस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै रूख कटानका लागि मन्त्रालयबाट अनुमति दिइने बताएका हुन् । आफू व्यक्तिगत रूपमा उक्त विमानस्थल निर्माणको पक्षधर भएकाले मुआब्जा पाइसकेको जग्गा खाली नहुँदासम्म र बजेटको सुनिश्चितता नहुँदासम्म एउटा रूख पनि काट्न नदिने धारणा राखे । पहिले मुआब्जा पाइसकेको वनको कब्जा गरिएको करिब ५ सय हेक्टर…

Read More

काठमाडौँ । छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । नवलपरासी, सर्लाही र धादिङमा भएका दुर्घटनामा परी ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पूर्व), विनयी त्रिवेणी गाउँपालिका २ दाउन्ने बजारमा ना ८ ख २३८४ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय नर बहादुर सोमैको बुधवार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको मध्य विन्दु जिल्ला अस्पताल डन्डामा उपचारको क्रममा मृत्यु भएको छ । त्यस्तै, सर्लाही, हरिवन नगरपालिका १० नयाँरोड चोकमा बा ७ च ९२२२ नम्बरको कारले ना ३३ प २२९५ नम्बरको मोटरसाइकललाई बुधवार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक हरिवन नगरपालिका ११…

Read More

काठमाडाैँ । नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी सङ्कलन गरेको छ । अस्पतालमा स्थापना गरिएको भीमराज उषामाया पाठक आँखा बैंकमार्फत आँखाको नानी सङ्कलन गरिएको हो । अस्पतालले विसं २०७४ बाट आँखाको नानी सङ्कलन तथा प्रत्यारोपण सुरु गरेको हो । कार्यक्रम हेर्दै आएकी छायाँ श्रेष्ठका अनुसार हालसम्म ११४ जनाको आँखाको नानी प्रत्यारोपण गरिएको छ । उनका अनुसार आँखा दानका लागि ८४१ जनाले मरणोपरान्त आँखा दान गरेका छन् । विगतमा कोरोनाका कारण नानी सङ्कलन कार्य प्रभावित भएको भए पनि पछिल्लो दिनमा धेरै नानी सङ्कलन हुन थालेको उहाँको भनाइ छ । सङ्कलित नानी ४५ वर्षदेखि…

Read More

तुलसीपुर । दाङका स्थानीय तहमा जनप्रतिनिधि फेरिए पनि नीति तथा कार्यक्रम फेरिएनन् । नयाँ जनप्रतिनिधिहरूले पनि प्रायः पुरानै कार्यक्रमलाई निरन्तरता दिएका छन् । दश स्थानीय तहमध्ये यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले पाँच पालिका जित्न सफल भएको छ भने माओवादीले तीन र एमालेले दुई पालिका जितेका छन् । यीमध्ये अहिले काँग्रेसले जितेका लमही नगरपालिकासहित बबई र दङ्गीशरण गाउँपालिकामा यसअघि एमालेले जितेको थियो । त्यस्तै अहिले माओवादी केन्द्रले जितेका गढवामा एमालेले र राप्ती गाउँपालिमा काँग्रेसले जितेको थियो । यी पाँचवटा स्थानीय तहमा यसअघि फरक पार्टीले सत्ता चलाएका थिए भने अहिले ती पालिकाका सत्ता चलाउने राजनीतिक दलहरू परिवर्तन भए पनि उनीहरूले ल्याउने नीति…

Read More

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जापानबाटै उद्घाेष गरे— ‘मलाई चुनाव लड्नपर्‍याे भनेर रुकुम, गोरखा, धनुषा, सिराहा, कालिकोटका साथीहरूले भन्नुभएको छ, भित्रैदेखि भन्नुभएको छ । साथीहरूलाई प्रचण्ड आइदिएदेखि जिल्लाको विकास व्यापकरूपले हुन्थ्यो, जिल्लाको पहिचान हुन्थ्यो भन्ने लागेको छ । तर साथीहरू सबैलाई धन्यवाद भन्दै मचाहिँ यसपटक चितवनबाटै लड्छु भनेको छु ।’ उसाे त उनलाई उक्त निर्वाचन क्षेत्रमा कति सहज छ ? स्वाभाविकरूपमा आमरूपमा जिज्ञासा उठ्न थालेका छन् । आउनुस् यसबारे केही चर्चा र सम्भावनाका कुरा काेट्याऔँ । उनी २०७४ सालकाे सङ्घीय निर्वाचनमा पनि साेही क्षेत्रबाट निर्वाचित सांसद हुन् । उनले पुन: त्यही निर्वाचन क्षेत्रबाट निर्वाचन लड्ने…

Read More

हेटौँडा । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेलले नेकपा माओवादी केन्द्र वामपन्थीमध्येको पहिलो पार्टी बन्ने दाबी गरेका छन् । पार्टीको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पौडेलले आगामी मंसिर ४ गते हुने संघ तथा प्रदेशको निर्वाचनपछि माओवादीले देशको वामपन्थी पार्टीहरुको लिड गर्ने दाबी गरे । प्रेस सेन्ट मकवानपुर समन्वय समितिले आज हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले यो पटक माओवादी वर्तमान गठबन्धनबाटै निर्वाचनमा होमिने बताए । एमालेसँगको गठबन्धनबारे अहिलेसम्म औपचारिक कुराकानी नभएको भन्दै उनले निर्वाचन मिति घोषणा भइसकेको सन्र्दभमा नयाँ गठवन्धन बनाउने काम तिर नलाग्ने, वर्तमान गठबन्धनमा नै समावेश भएर निर्वाचन लड्ने उनको भनाई छ । यो गठबन्धन “सिस्टम”…

Read More