Author: maahikhabar

रुकुम पश्चिममा पछिल्लो पाँच वर्षको अवधिमा आठ सय गर्भवतीको शल्यक्रिया गरिएको छ । सामान्य रुपमा सुत्केरी हुन नसक्ने आठ सय गर्भवतीलाई शल्यक्रिया अर्थात् अप्प्रेशन गरेर सुत्केरी बनाइएको हो । जिल्ला अस्पताल सल्ले र चौरजहारी अस्पतालमा शल्यक्रिया सुविधा छ । आर्थिक वर्ष २०७४र७५ मा एक सय ६४, २०७५र७६ मा एक सय ५३, आव २०७६र७७ मा एक सय ३१, २०७७र७८ मा एक सय ५६ र २०७८र७९ मा एक सय ९६ गर्भवतीको शल्यक्रिया गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्ला अस्पताल सल्लेमा दुई सय तीन र चौजहारी अस्पतालमा पाँच सय ९५ गर्भवतीको शल्यक्रिया भएको बताइएको छ । जिल्ला अस्पताल सल्लेभन्दा चौरजहारी अस्पतालमा…

Read More

ब्रसेल्स, २० भदौ ९ युरोपेली सङ्घ ९ईयू० ले युद्धग्रस्त युक्रेनसँग आवास, शिक्षा र कृषिमा सहयोग पु¥्याउन थप ५० करोड युरो ९४९ करोड ७० लाख अमेरिकी डलर० को योजनाबद्ध सहयोग उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेको छ । युरोपेली सङ्घको कार्यकारी निकाय युरोपेली आयोगले युक्रेनका प्रधानमन्त्री डेनिस श्मीगलसँग ब्रसेल्समा इयू–युक्रेन एसोसिएसन काउन्सिलको बैठक आयोजना गरेपछि उक्त राहतको घोषणा गरेको हो । प्रवक्ता एरिक मामेरले भन्नुभयो, “ईयूको यो अनुदान कोषले आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू र फर्केकाहरूको लागि आवास र शिक्षा सुनिश्चित गर्न र युक्रेनको कृषि क्षेत्रलाई समर्थन गर्न मद्दत गर्नेछ । सहायताको नवीनतम स्लाइसको अतिरिक्त – अप्रिलमा सुरु भएको ठूलो समर्थन कार्यक्रमको भाग…

Read More

काठमाडौँ, २० भदौ : निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि देशभर १० हजार आठ सय ८८ मतदानस्थलको सङ्ख्या कायम गरेको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा १० हजार सात सय ५६ मतदानस्थल रहेका थिए । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम मतदान व्यवस्थापनलाई प्रभावकारी बनाउन तथा मतदातालाई मतदान प्रक्रियामा सहज पहुँचका लागि मतदाताको सङ्ख्या, सुविधा एवं सुरक्षाको अवस्था समेतलाई मध्यनजर गरी केही मतदानस्थल पुनरावलोकन गरेको छ । कार्यविधिमा भएको व्यवस्था बमोजिम मिति २०७९ साउन १ गतेदेखि मतदानस्थल पुनरावलोकन कार्यक्रम सञ्चालन गरी मतदाताको सघनता, मतदानस्थलसम्मको पहुँच, भवन,…

Read More

भैरहवा, २० भदौ : बाह्र वर्षअघि थालनी गरिएको गोरुसिङ्गे–बुटवल–लुम्बिनी १३२ केभीए प्रसारण लाइनले पूर्णता पाएको छ । आयोजनाअन्तर्गतको मैनिहिया सबस्टेशनको सुरुआतसँगै रुपन्देहीको दक्षिणी क्षेत्रमा भइरहेको विद्युत्सम्बन्धी धेरै समस्या समाधान भएका छन् । भैरहवा, लुम्बिनी र अमवामा मैनहिया सबस्टेशनबाट विद्युत् आपूर्ति जोडिएसँगै भैरहवा, लुम्बिनी, मर्चवारलगायतका क्षेत्रमा कम भोल्टेज तथा बारम्बार विद्युत् काटिएर हैरानी खेपेका स्थानीयवासीहरुले राहत महसुस गरेका छन् । बुटवल–गोरुसिङ्गे–लुम्बिनी १३२ केभीए आयोजना २०६७ सालमा सुरु भई ०७२ सालमै सक्नुपर्ने आयोजना थियो तर समयमै काम सुरु हुन सकेको थिएन । विसं २०७२ चैतमा विधिवत्रूपमा सुरु गरिएको काम पनि कोभिडलगायतका विभिन्न अवरोधका कारण रोकिँदै आएको थियो । नेपाल विद्युत् प्राधिकरणले बुटवल…

Read More

आजबाट रिलिजमा आएको फिल्म ‘सम्हालिन्छ कहिले मन’लाई दर्शकको साथ मिलेको छ । आज बिहानैबाट काठमाडौं लगायत देशभरका हलमा दर्शकको राम्रो उपस्थिती देखिएको छ । फिल्मको वर्ड अफ माउथ समेत बलियो आएकाले दर्शकले आगामी दिनमा पनि मन पराउने विश्वास निर्माताको छ । सुदर्शन थापा निर्देशित फिल्म हेर्न काठमाडौंका हलमा पुगेका दर्शकले यसको कथावस्तु मन परेको बताए । तीन कलाकारको काम, उनीहरुको फिल्म भित्रको मित्रता, गीतसंगीत विशेष लागेको दर्शकको प्रतिक्रिया छ । अझ, दर्शकले यो फिल्मको क्लाइमेक्सलाई उत्कृष्ट भनेका छन् । अधिकांश दर्शकले फिल्मको क्लाइमेक्सले रुवाएको भन्दै यसको सिरिज बनाउनुपर्ने माग गरे । काठमाडौंका केही हलमा कलेजबाटै विद्यार्थीहरु फिल्म हेर्न पुगेका थिए…

Read More

शुक्रवारदेखि प्रदर्शन हुने फिल्म ‘झिँगेदाउ’ को प्रिमिएर आज कमलपोखरीस्थित विग मुभिजमा गरिएको छ । साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित ‘झिँगेदाउ’ कपन गढी सिनेमा प्रा.लि र फिल्म क्रु नेपालको ब्यानरमा निर्मित फिल्मको बुधबार राखिएको प्रिएिर शोमा फिल्मकर्मी र रंगपत्रकारको बक्लो उपस्थिती थियो । प्रिमिएरमा शो हेर्न पुगेका फिल्मकर्मी, रंगपत्रकार र केही कलाकारका आफ्न्तले भरिभराउ हालमा सिट संख्या भन्दा दोबरले खचाँ खच हल भरिएको थियो । ढिला गरि सुरुभएको कार्यक्रमा उद्घोषकले कार्यक्र सुरु गर्दै गर्दा केही मानिसहरु कहाँ बस्ने तिर लागि परेका थिए भने, कार्यक्रमको अन्त्य भएर शो सुरु हुने बेलासम्म बस्ने ठाँउ नपाएर हलभित्रको सिढी भरिनै बस्न बाध्य भएका थिए…

Read More

ललितपुर ,१४ भदौ २०७९ उपत्यकामा डेंगुको प्रकोप तिव्र गतिमा फैलिदै गएको भनि राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीबाट सप्ताहब्यापी रुपमा संचालन गरिरहेको डेंगु नियन्त्रण कार्यक्रमको तेश्रो दिन आज तीज बिशेष सचेतनामूलक अभियान संचालन गरि सम्पन्न गरेको छ । संघले मंगलबजारको कृष्णमन्दिर परिसरमा आयोजना गरेको कार्यक्रममा डेंगु सम्बन्धी जानकारीमूलक पर्चा बितरण, नि:शुल्क पानी तथा जुस बितरण गरि कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा उल्लेख्य रुपमा महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित महिलाहरुलाइ जनचेतनामूलक सन्देशहरुका साथै नाँचगान गरि मनोरञ्जन समेत प्रदान गरिएको थियो ।t यसअघि हिजो ललितपुर महानगरपालिका वडा नं.१५ सातदोबाटो स्थित एमाले जिल्ला पार्टि कार्यालय, सातदोबाटो ट्राफिक कार्यालय, ब्लुबर्ड…

Read More

ललितपुर ,सोमबार १३ भदौ २०७९ खोटाङ्गको बिजयखर्कमा चार दसक अघि जन्मेको पुष्प राज कटवालले खोटाङ्गकै बुइपाको श्रीचम्पावती मा. वि. बाट २०५३ सालमा एस. एल. सि. प्रथम श्रेणीमा पास गरेका थिए । एस. एल. सि. पस्चात कंचनपुर, सप्तरीमा ब्यबस्थापन सङ्कायमा क्याम्पस भर्ना गरे लगत्तै २०५४ सालमा स्थायी रूपमा लेखापाल बनेर पुर्बको ओखलढुंगा पुगेका थिए । र २०५५ सालमै आई. ए. पनि पास गरे । भबिश्यमा एक असल प्रशसक बन्ने सपना बोकेर खोटाङ्गबाट ०५३ सालमा सप्तरी झरेका कटवाल ओखलढुंगा हुँदै फर्केर अफनै गृह जिल्ला खोटाङ्गको दिक्तेलमा २०५५ सालमा जिल्ला पशु सेवा कार्यलयमा समेत काम गरे । पशु सेवा कार्यलयको जागीर सङसङै दिक्तेल…

Read More

डेंगीको प्रकोप अत्याधिक रुपमा बढ्दै गएपछि नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले डेङ्गु सचेतता तथा लामखुट्टे नियन्त्रण अभियान संचालन गरेको छ । ललितपुरको लगनखेल बसपार्कबाट सुरु भएको अभियान केही हप्ता चल्ने छ । यस अभियानको सुरुवात केन्द्रिय अध्यक्ष किरण पौडेलले गरेका थिए ।अभियानको क्रममा ललितपुर जिल्लाका डेंगी प्रभावित स्थानहरुमा बाताबरणमा असर गर्ने खालको कुनै पनि खालको बिषादी प्रयोग नगरी फोरगनको प्रयोग गरि लामखुट्टे नियन्त्रण गरिने, सचेतनामूलक पर्चा बितरण गरिने, माइकिंग गर्ने लगायतका कार्यहरु गरिनुका साथै बिरामीहरुको उद्धार कार्यमा समेत लाग्ने राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष चिन लामाले बताए । काठमाडौ उपत्यका लगाएत अन्य शहरमा अहिले…

Read More

केही थान घुर्मिलो सपनाहरु थाप्लोमा बोकेर मेरो आपाको जिन्दगी सुरुवात भयो आपाले कलिलो उमेरसँगै बोके थाप्लोमा दुःखको पहाड टेके भत्भती पोल्ने आगोका बालुवा हिँउदयाममा हिँउ र सिरेटो सँग खेले वर्षामासमा झरि र वादल सँग रमाए । आपाले के गरेनन् फाँडे खोरिया नारे सपना एकहुल गोरुसँगै भस्मे पाखाभरी जोते सपना आफुसँगै र सिंचाए आलो पसिनाले त्यहि माटो अनि कोरे गोरेटो हाम्रो निम्ति क्षितिजको उज्यालो भेटाउन । उमेरसँगै, रहरका आयतन क्षितिजसँगै तन्किैदै गए उमेरसँगै, आवश्यक्ताको चाङ आकास सँगै चुलिदै आए त्यसैले आपा रवरजस्तै तन्किएर पातलो बने आपा तुषारोले कठाङ्ग्रीएको पतझरको रुखजस्तो जिङग्रीङग भए । थाहा छ हामीलाई आपाको त्यो कलकलाउन नपाएको वालापन…

Read More