काठमाडौं, २१ जेठ। गृह मन्त्रालयले विभिन्न निकायमा उपसचिवहरु र जिल्ला प्रशासन कार्यालयहमा सहायक प्रमुख जिल्ला अधिकारीहरुको सरुवा तथा पदस्थापन गरेको छ ।मन्त्रालयले धादिङ, नुवाकोट, सुनसरी, कञ्चनपुर र डडेलधुरा जिल्लामा नयाँ सहायक प्रमुख जिल्ला अधिकारीहरु पठाएको छ ।
![](https://maahikhabar.com/wp-content/uploads/2024/06/kirtipur-napa.jpg)
यस्तै गृह मन्त्रालयसहित अध्यागन विभागसहित विपद् व्यवस्थापन न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पनि नयाँ उपसचिव खटाइएको छ ।
सूची
![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/sub-cdo.jpg)