Author: Padam Kirati

काठमाडौं, ७ जेठ। नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने हिजोको संसद बैठकमा हिंस्रक रुपमा प्रस्तुत भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।अरुलाई आरोप लगाएर आफू माथिको आरोपबाट लामिछाने भाग्न खोजेको भन्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले कांग्रेसलाई लामिछानेले लगाएका आरोपमा निष्पक्ष छानबिन गर्न मागसमेत गरेको बताए। आज बिहान कांग्रेस संसदीय दलको बैठकपछि लेखकले हिजोको संसद बैठकमा सम्बोधन गर्ने क्रममा गृहमन्त्री लामिछाने असभ्य, कपोलकल्पित र हिंस्रक ढंगले प्रस्तुत भएको बताए छन्। त्यसबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने उनले बताए । गृहमन्त्री लामिछानेले कांग्रेस महामन्त्री गगन थापाले त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा रकम हिनामिना गरेको, कृषि अनुदानको रकम दुरुपयोग गरेको जस्ता विषय उठाउँदै…

Read More

काठमाडौं,७ जेठ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठक संसद भवनस्थित उनकै कार्यकक्षमा सुरु भएको छ ।आजको संसद बैठकमा विपक्षी दलहरुको साझा रणनीति तय गर्न बैठक बोलाइएको सभापति देउवाले बताएको हो। कांग्रेससहित विपक्षी दलहरुले गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

Read More

काठमाण्डौं, २१ चैत्र । २०७८ साउन २३ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण काम हुन नसकेपछि २५ पुसमा नेपाल सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा बनाउन चितवनको भरतपुर महानगरपालिकालाई सहमति दियो । जतिबेला चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । त्यसपछि यो रंगशाला अलपत्र थियो । सरकारले निर्माणको बाटो खुलाइदिएपछि एकखालको उत्साह छाएको थियो । सरकारले प्रदेश सरकारको साझेदारीमा सहमति दिएपछि ठेक्का आह्वान गरेर निर्माणको काम अघि बढाउन बाटो खुलेसँगै भरतपुर महागरपालिकाले १७ फागुनमा निर्माणको लागि टेन्डर आह्वान गर्यो । राष्ट्रिय गौरवको योजनामा समावेश भएको रंगशालाको पहिलो…

Read More

काठमाडौं, १९ चैत। टी-२० अभ्यास खेलमा नेपाल ए ले तेस्रो तथा अन्तिम आयरल्यान्ड ए सँग टस हारेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको टसमा आयरल्यान्ड ए का कप्तान निल रकले जितेर पहिला फिल्डिङ रोजेका छन् । नेपालले ब्याटिङको निम्तो पाएको छ । नेपालले आज युवा हिटर नारायण जोशीलाई मौका दिएको छ । सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने नारायण आक्रामकसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । नेपालले आज किरण ठगुन्नालाई बाहिर राख्दै नारायणलाई मौका दिएको हो ।नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्विप हुनबाट बच्न चाहन्छ । दुवै…

Read More

काठमाडौं १८ चैत। तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) खन्ने काम सकिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष कुलमान घिसिङ र जलस्रोत, ऊर्जात था सिँचाइ सचिव गोपालप्रसाद सिग्देलले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको थियो।आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहान (इनटेक) बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।मुख्य सुरुङको ब्यास ७.४ मिटर…

Read More

काठमाडौं, १५ चैत्र काठमाडौंको चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा नवजात शिशुलाई स्वास प्रश्वासमा सहयोग गर्ने विषयमा एकदिने कार्यशाला “हेल्पिङ वेवी ब्रिद” वर्कशप समपन्न भएको छ । ॐ अस्पतालमा कार्यरत नर्सिङ स्टाफ तथा मेडिकल अफिसरहरुका लागि नवजात शिशुको उपचार तथा स्याहारका क्रममा अत्यावश्यक (लाइफ सेभिङ स्किल्स) जीवन रक्षाका सीपहरुवारे प्रयोगगात्मक अभ्यास सहित प्रशिक्षण गरिएको थियो ।नवजात शिशु आमाको गर्भबाट बाहिर निस्कनासाथ पहिलो एक मिनेट (गोल्डन मिनेट) मा सास फेर्न कठिनाइ भएका र चुनौतीपूर्ण अवस्थाका शिशुहरुलाई सास फेर्न तत्काल सहयोग गर्नुपर्ने अवस्था हुन्छ । यस्तो अवस्थालाई सामना गर्न अस्पतालको अपरेशन थिएटर र एनआइसियूमा कार्यरत चिकित्सक तथा नर्सिङ स्टाफहरुको भूमिका महत्वपूर्ण हुन्छ…

Read More

काठमाडौं, ४ चैत्र ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ ॐ हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिलाबचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।टोलबासी समेत रहनुभएका ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्टरेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम औपचारिक उद्घाटन गर्नुभएको थियो । शिविरमा सहकारीका बचतकर्ता सदस्यहरु र स्थानीय वासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिनुकासाथै परामर्श तथा निःशुल्क स्वास्थ्य परिक्षण, उपचार तथा निःशुल्क औषधी उपलब्ध गराइएकोथियो ।स्थानीयलाई…

Read More

काठमाडौं,१ चैत। नेपाली कांग्रेसको सांसद बद्रिप्रसाद पाण्डेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि खरो प्रश्न गरेको छ ।बिहीबार प्रतिनिधि सभाको बैठकमा सुरुमै कांग्रेसका सांसदहरु उठे र सभामुख देवराज घिमिरेले समय पस्चात बोल्दै कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका थियो । अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढीरहेको छ,।उनले दोहोर्‍याउदै भने गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न रहेको छ। सहकारी पीडितहरु आन्दोलनमा रहेको बेला उनले सहकारी पीडितको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । उपप्रधानमन्त्री लामिछानेलाई उनको प्रश्न छ, ‘सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा…

Read More

काठमाडौं,२७ फागुन।बालबालिका, महिला तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीको अमेरिकाको भ्रमण रोकिएको छ।भ्रमणका लागि यही फागुन २४ मा बसेको नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृति दिए पनि मन्त्री चौधरीले अमेरिका भ्रमण नजाने भएको छ। आउने सोमबार र मंगलबार संयुक्त राष्ट्र संघको आयोजनामा न्युयोर्कमा हुने ‘कमिसन अन दि स्टाटस अफ वुमन´को ६८ओैं सत्रमा भाग लिन मन्त्री चौधरी अमेरिका जान कार्यक्रम तय गरिएको थियो ।तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचन्ड)ले छिट्टै विश्वासको मत लिने तयारीको कारण उनको भ्रमण रोकिएको बताइएको छ मन्त्रीको भ्रमण रोकिएपछि त्यस कार्यक्रमका लागि मन्त्रालयका सचिव सुमनराज अर्याल सहितको नेतृत्वको टोली न्युयोर्क प्रस्थान गरेको छ ।

Read More

काठमाडौं,२६ फागुन।संघमा सत्ता समिकरणमा फेरबदल भएपछि बागमती प्रदेसमा नयाँ सरकार गठन गर्ने कि अहिलेकै सरकारमा एमाले सहभागी हुने भन्ने छलफल सुरु भएको छ ।सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्र अहिलेकै सरकारमा एमाले सहभागी हुनुपर्नेमा जोडदिन्छ, भने एमाका नेताहरु चाही सरकारको नेतृत्वबारे नै छलफल हुनुपर्ने बताउँछन् दुबै दल सत्ता गठबन्धनको केन्द्रीय निर्णय कुरेर बसेको छ।बागमती प्रदेशसभाका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले केन्द्रबाटै मुख्यमन्त्रीको भागबण्डा हुने बताउँछन् । ‘केन्द्रबाटै कुनै निर्णय आउनुपर्छ । मुख्यमन्त्रीकै भागबण्डा भइसकेको छैन । उताबाट टुंगिएपछि प्रदेशमा गृहकार्य गर्छौं’, उनले भने, ‘प्रधानमन्त्रीको विश्वासको मतपछि सरकार गठनमा तीव्रता दिन्छौं ।यसअघि १० पुस २०७९ मा केन्द्रमा एमाले-माओवादीसहितको गठबन्धन बन्दा…

Read More