

Author: Devraj kc
पनौती, काभ्रे — कालाग्निरुद्र पीठ लड्केश्वर धाममा २०८० सालमा सम्पन्न भएको राष्ट्रिय कोटिहोममा नेपालका वर्तमान तथा पूर्व राष्ट्र प्रमुखहरूको ऐतिहासिक सहभागिताले यस धार्मिक आयोजनाको महत्वलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पूजामा सहभागी भएका थिए । राजनीतिक विचारधाराको हिसाबले फरक भूमिकामा रहेका यी व्यक्तित्वहरू एउटै पूजास्थलमा, एउटै संकल्पमा सहभागी हुनु लड्केश्वर धामको विशेष मान्यताको परिचायक बनेको आयोजकहरूले बताएका छन् । यो सहभागिताले धार्मिक एकताको सन्देश दिएको मात्र होइन, जनआस्था, संस्कृति र सनातन परम्पराप्रति राज्यका उच्च तहबाट देखिएको श्रद्धा पनि उजागर गरेको छ । कोटिहोम संयोजक मुकुन्द शर्मा भन्छन्, “धर्म राजनीतिक विभाजनभन्दा माथि छ…
त्रिभुवन विश्वविद्यालय (TU) अन्तर्गत Bachelor in Computer Applications (BCA) अध्ययन गरिरहेका हजारौं विद्यार्थीहरू आज एक गम्भीर अन्यायको सामना गरिरहेका छन्। समस्याको मूल कारण के हो भने, BCA कार्यक्रमलाई TU ले “Faculty of Humanities and Social Sciences” अन्तर्गत राखेको छ, जबकि Pokhara, Kathmandu, र Purbanchal University जस्ता अन्य विश्वविद्यालयहरूले सोही BCA लाई “Institute of Science and Technology” अन्तर्गत वर्गीकृत गरेका छन्। तर, प्रश्न उठ्छ — एउटै पाठ्यक्रम, एउटै विषयवस्तु, समान credit hours, समान practical approach भएर पनि किन TU का विद्यार्थीहरू सरकारी सेवामा अयोग्य घोषित भइरहेका छन्? फ्याकल्टीको नामको कारण अवसरबाट वञ्चित हालैका विभिन्न सरकारी विज्ञापनहरूमा “Computer Science/Information Technology वा सो…
काठमाण्डौ । भारतमा नेपाली विद्यार्थी प्रकृती लम्सालको मृत्यु भएको तिन महिनामानै सोहि कलेजमानै अर्कि एक नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन् ।भारतको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी ९केआईआईटी० विश्वविद्यालयमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको शव प्रहरी पुग्नुअघि नै कलेज प्रशासनले उठाएर घटनास्थलबाट अन्यत्र लगेको ओडिशाटीभी अनलाइनले जनाएको छ । —- विश्वविद्यालय होस्टेलको १११ नम्बर कोठामा उनको शव झुन्डिएको अवस्थामा भेटिएको भनेर कलेज प्रशासनले भनेको छ । तर, प्रहरी पुग्नुअघि नै उनको शव विश्वविद्यालयका कर्मचारीले निकालेका पाइएको हो । ओडिशाको इन्फोसिटी प्रहरी कार्यालयमा कार्यरत एक कन्स्टेबल निराकर खटुआले शव प्रहरीले ननिकालेको बताएका छन् । पोस्टमार्टमका निम्ति अस्पताल…